पाल्पाको रामपुरमा झुसिल कीराको प्रकोपले किसान समस्यामा

पाल्पा – पाल्पाको रामपुरमा काउली, बन्दा, साग, मुलालगायत तरकारी बालीमा झुसिल कीराको प्रकोप बढेको छ । कीराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनमा लागेका किसान समस्यामा परेका छन् । रामपुर नगरपालिका–६ की राधिका बस्यालले काउलीमा झुसिल कीराको प्रकोपले सताएको बताउनुभयो । उहाँले भन्नुभयो,‘बोट फस्टाएका छन् तर कीराको प्रकोपले फूल लाग्न पाएको छैन, कीरा मार्ने प्रयास गरे पनि समस्या उस्तै छ ।’ यस्तै रामपुर–५ राङभाङका टिकीसरा गौतमको काउलीमा पनि कीराले सताएको छ । व्यावसायिक उत्...

Source : https://ujyaaloonline.com/story/109032/2024/11/20/farmers-in-trouble-to-outbreak-of-mealybugs-palpa-