प्रचण्डको ‘चाइना कार्ड’बारे बोल्न चाहेनन् माओवादी नेता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय पत्रिका ‘द हिन्दु’ लाई दिएको अन्तर्वार्तामा ‘चाइना कार्ड’बारे दिएको अभिव्यक्ति यतिबेला विवादको घेरामा तानिएको छ । प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष

Source : https://www.ratopati.com/story/458060/the-maoist-leader-did-not-want-to-talk-about-prachanda39s-39china-card39