प्रधानमन्त्री ओलीको न्युयोर्कमा महत्त्वपूर्ण भेटघाट सुरु

न्युयोर्क। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि महत्त्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन्। प्रधानमन्त्री ओली आजै दिउँसो स्थानीय समयअनुसार ३ः१५ बजे संयुक्त राष्ट्रसंघ भवनमा महासचिव एन्टेनियो गुटेरेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ। यस्तै, स्थानीय समयअनुसार दिउँसो १ बजे ग्यास […]

Source : https://www.dcnepal.com/2024/09/599841/