फैसलासँग जोडिएका सर्वसाधारणमा त्रास

गोकर्णेश्वर नगरपालिकाको माकलबारीस्थित बागमती नदी किनारमा ६ आना जग्गा भएका धर्मराज तिवारी आजभोलि तनावमा छन् । सर्वोच्चको फैसला कार्यान्वयन भए उनले सिन्धुपाल्चोकको आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर जोडेको जग्गा खेर जानेछ ।  ‘सर्वोच्चको फैसला कार्यान्वयन

Source : https://www.ratopati.com/story/448547/fear-among-the-general-public-associated-with-the-verdict