बद्री पंगेनीको सहकार्यमा कस्तुपले ल्याए लोकदोहोरी गीत ‘मगमग बासना’

काठमाडौंं। गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ। लोकप्रिय श्रर्जक, संगीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको रोमान्टिक शैलीको गीतमान शब्द निकै मिठासपूर्ण छन्। गायक बद्री र रचनाको स्वरमा गीत कर्णप्रिय बानेको छ। गीतमा माया प्रेमबाटै अन्तयात्रा हुनसक्ने चर्चा गरिएको छ। गीतका शब्द […]

Source : https://www.dcnepal.com/2024/09/599898/