बागलुङमा जनशक्ति अभावले घरेलु उद्योग बन्द हुँदै
गलकोट । जनशक्ति अभावले जिल्लाका घरेलु तथा साना उद्योग बन्द हुन थालेका छन् । गत आर्थिक वर्ष २०८०र८१ मा उद्योग दर्ता गर्नेभन्दा लगत कट्टा गर्नेको सङ्ख्या बढी देखिएको हो । बढ्दो बसाइँसराइ, शिक्षा तथा
Source : https://www.ratopati.com/story/457842/domestic-industries-are-closing-due-to-lack-of-manpower