बाढीले क्षति पुर्याएका जलविद्युत् आयोजनाको पुनर्निर्माणमा समस्या भयाे : व्यवसायी
काठमाण्डौ – बाढीले क्षति पुर्‍याएका जलविद्युत् आयोजनाहरूकाे पुनर्निर्माण र मर्मतका लागि आयात गर्ने सामानमा भ्याट छुट नदिए आयोजना पुनर्निर्माण गर्नसक्ने अवस्था नभएको व्यवसायीहरूले गुनासो गरेका छन् । व्यवसायीहरूले गएको वर्ष देशको पूर्वी क्षेत्रमा आएको बाढीले क्षति भएको आयोजनाहरूको पुनर्निर्माण र मर्मत गर्ने काम बाँकी रहेको अवस्थामा यस वर्षको बाढीले पुनः जलविद्युत् आयोजनाहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको बताएका हुन् । यो अवस्थामा राज्यले व्यवसायीलाई सुविधा दिन नसकेको उनीहरूको गुनासो छ । उनीहरूले जलविद्युत् उत्पादनको अन...
Source : https://ujyaaloonline.com/story/108966/2024/11/18/problems-in-reconstruction-of-flood-damaged-hydrop