बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

सिन्धुली। पाँच जनाको परिवार खुसी थियो। दसैँ मनाउन खर्च जुटाइसकेका थिए। तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्‍यो। बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउँथे। पहिरोले बुढेसकालको साहारा लुट्यो। घर […]

Source : https://www.dcnepal.com/2024/10/603074/