बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने
काठमाडौँ । सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त बनेको सडक तथा पुल पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका सम्पूर्ण सडक तथा पुलको