बाढी प्रभावित आयोजनालाई राहत नदिएको भन्दै निजी क्षेत्रको आक्रोश
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत् आयोजनालाई सरकारले राहत र क्षतिपूर्ति दिन सहजीकरण नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सोमबार अध्यक्ष कार्कीको नेतृत्वमा
Source : https://www.ratopati.com/story/454855/private-sector-angry-over-lack-of-relief-to-flood-hit-projects