बालबालिका राष्ट्र निर्माणका पुँजी हुन् : प्रदेश प्रमुख भट्ट
कास्की । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पुँजी रहेको बताएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभानस्थित निष्पक्ष मावि परिसरमा आयोजित मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा उनले
Source : https://www.ratopati.com/story/457765/children-are-nation-building-capital-province-chief-bhatta