बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नु नपर्ने

काठमाण्डौ – बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा अब ग्राहक पहिचानसम्बन्धी विवरण केवाईसी भर्नु नपर्ने भएको छ । सरकारले गएको हप्ता जारी गरेको सम्पत्ति शुद्धिकरण निवारण नियमावलीमा खाता खोल्ने लगायतका वित्तीय काममा राष्ट्रिय परिचयपत्रको विवरणअनुसार जानकारी लिन सक्ने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार वित्तीय कारोबारका लागि खोलिएका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी, सेयर ब्रोकरलगायतले ग्राहकको अनुमतिमा ग्राहकको नागरिकता वा राष्ट्रिय परिचयपत्रको अभिलेखसम्म पहुँच पुर्‍याएर विद्युतीय माध्यमबाटै केवाईसीसम्बन्...

Source : https://ujyaaloonline.com/story/108531/2024/11/6/no-need-to-fill-in-kyc-details-