भाइटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
काठमाडौँ । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदली भई छिटपुट वर्षा भएको छ
Source : https://www.ratopati.com/story/455557/in-which-places-is-raining-in-bhaitika