भारतको हाइपरसोनिक मिसाइलको सफल परीक्षण
काठमाडौं । भारतले नोभेम्बर १६ मा ओडिशाको डा. एपीजे अब्दुल कलाम टापुबाट लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ। रक्षामन्त्री राजनाथ सिंहले पनि एक्स-पोस्टमार्फत भारतलाई यस उपलब्धिको लागि बधाई दिएका छन् । भारतीय सशस्त्र बल र डीआरडीओ (रक्षा अनुसन्धान र विकास संगठन) लाई बधाई दिँदै रक्षामन्त्री राजनाथ सिंहले लेखे, “भारतले ओडिशाको डा. एपीजे अब्दुल […]