मदनकृष्णको अभिनयमा ‘बुढेसकाल’

काठमाडौँ । लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । हरिभक्त बुढाथोकी शब्द, चेतन चुडालको संगीत, चन्दन शाहको एरेञ्ज गीतमा छ  । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठसँगै अभि सुनार, मारिया कार्की,

Source : https://www.ratopati.com/story/458428/39old-age39-starring-madankrishna