मलेखु-मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा

चितवन। पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ। सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो। शर्मा-जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो। तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो। अहिलेसम्म १८ प्रतिशत मात्र काम भएको छ। निर्माण […]

Source : https://www.dcnepal.com/2024/11/612618/