मुख्यमन्त्री र कर्मचारीको सुझाव नमानी जापान उडेका थिए अधिकारी

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जापान नजान मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा मन्त्रालयका कर्मचारीहरूले दिएको सुझाव नमानेको रहस्योद्घाटन भएको छ । नेकपा एमाले स्रोतले दिएको जानकारी अनुसार मन्त्री अधिकारीले जापान

Source : https://www.ratopati.com/story/456172/officials-flew-to-japan-without-following-the-advice-of-the-chief-minister-and-employees