मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी । मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्न रु ५२ करोड लागतमा निर्माणाधीन तटबन्ध अन्तिम चरणमा पुगेको

Source : https://www.ratopati.com/story/448451/construction-of-embankments-on-mohana-and-khutia-rivers