यसरी गरियो गाईगोरुको पूजा (फोटोफिचर)
काठमाडौँ । आज नेपालभर कात्तिक शुक्ल प्रतिपदा अर्थात गाई र गोरुको पूजा गरिदैछ । सनातन कालदेखि चलिआएको विधि अनुसार गाईलाई पवित्र मानी गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त
Source : https://www.ratopati.com/story/455582/this-is-how-cattle-were-worshiped-photofeature