युनिलिभर नेपालका सेयर धनीहरूका लागि अहिलेसम्मकै उच्च लाभांश
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले ३१ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो इतिहासमा अहिलेसम्मकै उच्च लाभांश १ हजार ७१४ रुपैयाँ प्रति शेयर स्वीकृत गरेको छ । गत
Source : https://www.ratopati.com/story/455240/unilever-nepals-highest-ever-dividend-for-shareholders