राजस्व चुहावट नियन्त्रण गर्न तीन विभागको संयुक्त रणनीति
काठमाडौँ । राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनतर्फका तीन विभागले संयुक्त रणनीति तयार गर्ने भएका छन् । यस क्षेत्रका तीन विभागहरू आन्तरिक राजस्व, भन्सार र राजश्व अनुसन्धान विभागका महानिर्देशकसहित अर्थ मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूको बैठकले
Source : https://www.ratopati.com/story/455089/joint-strategy-of-three-departments-to-control-revenue-leakage