राज्यमन्त्रीले एक मिनेट पनि पदमा बस्दिन भनेपछि...

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर(कान्छाराम) तामाङ र उनकै दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबिच सवाल जवाफ भयो ।  लामो समय पश्चात् समिति बैठकमा पुगेका

Source : https://www.ratopati.com/story/457745/when-the-minister-of-state-said-that-he-would-not-sit-in-office-for-a-minute