राष्ट्रपति पौडेलले ९४ वर्षका दाजुबाट टीका लगाउनुभयो

काठमाण्डौ –  राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८१ का अवसरमा आफ्ना दाजुबाट विजयादशमीको टीका लगाउनुभएको छ । ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट टीकाको उत्तम साइत विहान ११ बजेर ३६ मिनेटमा उहाँले दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुभएको हो । राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका जमरा लगाइदिनुभएको छ । यसैबीच रामचन्द्र पौडेलले विजयादशमी २०८१ को अवस...

Source : https://ujyaaloonline.com/story/107711/2024/10/12/president-paudel-receivedvaccine-94yearold-brother