लिलाबल्लभ अधिकारीलाई जापान पठाउने सूत्रधार थिए गोपाल गौतम

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई अवैध तरिकाले चार जना मानिस लिएर जापान लैजाने योजनाका सुत्रधार मोरङ रतुवामाई ९ का योगराज भनिने गोपाल गौतम रहेको खुलेको छ । सोही

Source : https://www.ratopati.com/story/456336/gopal-gautam-was-the-architect-of-sending-lilaballav-adhikari-to-japan