लेबनानमा पेजर र वाकीटकी विस्फोटप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

काठमाडौं। संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा जारी द्वन्द्वले अहिलेसम्म देखेको विनाशलाई पछि पार्न सक्ने चेतावनी दिएको छ । राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख रोजमेरी डिकार्लोले सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा यो बयान दिएकी हुन् । उनले हिजबुल्लाहद्वारा पेजर र वाकीटकीजको प्रयोगको बारेमा कुरा गरिरहेकी थिइन्। संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले भने,‘इजरायलमा व्यापक आक्रमणको आरोप युद्ध […]

Source : https://www.dcnepal.com/2024/09/599760/