लेबनानमा रहेका नेपालीको उद्दारका लागि नाम संकलन भइरहेको छ: परराष्ट्रमन्त्री राणा
काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानको लडाकु समूह हिज्बुल्लाहबीचको युद्धका कारण समस्यामा परेका नेपालीको छिटै उद्दार गरिने बताएकी छन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा युद्धका कारण लेबनानमा रहेका नेपालीको […]