विकास साझेदार निकायसँग श्रममन्त्रीको छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न विकास साझेदार निकायसँग छलफल गरेको छ । वल्र्ड बैंक, युएसआईडी, हेल्भेटास, आईएलओ, आईओएम, स्वीसकन्ट्याक्ट लगायतसँग छलफल गरेको हो । छलफलको क्रममा मन्त्री शरतसिंह भण्डारीले रोजगार

Source : https://www.ratopati.com/story/450805/labour-minister-holds-discussions-with-development-partner-bodies