विश्वकप लिग २ : आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि हुँदै छ । पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित

Source : https://www.ratopati.com/story/448531/world-cup-league--nepal-to-take-on-canada-today