विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताएकी छिन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै