वीपी राजमार्गमा मंगलबारदेखि रुटको गाडी चलाउन पाइने

काठमाडाैं। अविरल बर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सवै प्रकारका सवारी साधान सञ्चालन हुने भएका छन्। सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरि राजमार्गको भकुण्डेवेशी बर्षेखोला खण्डको करिव ८ किलोमिटर सडक वगाएकाले हाल ट्रयाक खोली साना सवारी साधनमात्रै सञ्चालन भएकोमा मंगलबारदेखि रुट अनुमति लिएका सवै प्रकारका सवारी साधान सञ्चालन […]

Source : https://www.dcnepal.com/2024/10/605007/