शिक्षकलाई मासिक रूपमा तलब दिन केन्द्रको ताकेता
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न ताकेता गरेको छ । देशभरका ७५३ वटै पालिकाहरूलाई सूचना जारी गर्दै स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा
Source : https://www.ratopati.com/story/450802/centre-urges-teachers-to-pay-salaries-on-monthly-basis