संघीयता र गणतन्त्रलाई बाधा पुग्ने गरि संविधान संशाेधन हुँदैन : वरिष्ठ उपाध्यक्ष पाेखरेल
बिराटनगर। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशाेधन नगरिने जनाएका छन्। बुधबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले र नेपाली कांग्रेस बीच संविधान संसोधनका विषयवस्तु र प्रक्रिया बारे छलफल भईरहेको भन्दै मुलुकको उपलव्धीलाई बाधा पुग्ने गरि संविधान संशोधन नगरिने बताएका हुन्। उनले संविधान सहमतिको […]