सरकारले नागरिकको सुरक्षा गर्न सकेन: अध्यक्ष लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजतान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले बाढी र पहिरो पीडितको राहत उद्धारमा सक्रिय भएर काम गर्न नसकेको बताएका छन्। राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नं. १ ले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विपतमा काम नलाग्ने सरकारको जनतालाई अर्थ नहुने बताए। समाजमा सेवाभाव हराउँदै गएको अवस्थामा सरकारले विपतका समयमा परोपकारी काम व्यपकरुपमा […]

Source : https://www.dcnepal.com/2024/10/602749/