सर्वोच्चको फैसलापछि गण्डकीका सभामुखले भने– कानुन व्यवसायीसँग परामर्श गर्छु

पोखरा । सांसद राजीव गुरुङउर्फ दीपक मनाङेको कैद फैसला सर्वोच्चले सदर गरेपछि गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले कानुन व्यवसायीसँग परामर्श गर्ने बताएका छन् । उनले रातोपाटीसँग भने, ‘अदालतको फैसला के हो आएपछि हेरौँला । अब

Source : https://www.ratopati.com/story/455968/i-will-consult-legal-practitioners-gandaki-speaker-after-sc-verdict