सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम अनुमोदन
काठमाण्डाै – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश हुनुभएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकमा निरौला र पाण्डेयले कार्ययोजना र अवधारणा प्रस्तुत गर्नुभएको थियो । त्यसपछि सांसदले निरौलाका सम्बन्धमा प्राप्त उजुरीका आधारमा थप प्रश्न गरेका थिए । न्यायाधीश सिफारिश पाण्डेयविरुद्ध भने उजुरी परेको थिए...
Source : https://ujyaaloonline.com/story/108621/2024/11/8/niraula-and-pandeya-name-approval-as-judges