सांसदहरूको ‘फेस्टिभ मुड’ले विपत‍्काे मुखमा जनताको आवाज बन्द

काठमाडौँ । प्राकृतिक विपत‍्काे मारमा जनता पर्दा संसद् बन्द छ । संसदीय समितिहरू पनि कोरम नपुगेको भन्दै बैठक बस्न सकेका छैनन् । अविरल वर्षा र त्यसबाट आएको बाढी पहिरोका कारण २१८ जनाको मृत्यु भइसकेको

Source : https://www.ratopati.com/story/450801/festive-mood-of-lawmakers-silences-peoples-voice-in-the-face-of-disaster