साढे ८ घण्टापछि सरकारी वकिल कार्यालयबाट निकालियो रविलाई

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ । सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग लामो बयान

Source : https://www.ratopati.com/story/454887/ravi-removed-from-government-lawyers-office-after--and-a-half-hours