साफ च्याम्पियनसिप फाइनल: प्रति गोल एक लाख पुरस्कार दिने गरिमा विकास बैंकको घोषणा

काठमाडौँ। बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप फुटबलको फाइनलअघि गरिमा विकास बैंकले नेपाली खेलाडीको प्रोत्साहनका लागि प्रति गोल एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।  बंगलादेश विरुद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको

Source : https://www.ratopati.com/story/455210/saff-championship-final-garima-bikas-bank-announces-rs---cash-prize