सामाचकेवा : पिताबाट श्रापित दिदीलाई श्रापमुक्त गराउन भाइको कठोर तपस्या

प्राचीन मिथिलाको उल्लेख नभएको सनातनी ग्रन्थ, धर्मशास्त्र, पुराण, श्रुति, स्मृति बिरलै होलान् ।  भविष्य पुराणमा उल्लेख भए अनुसार अयोध्याका राजा मनुका पुत्र निमि यस तपोभूमिमा आई यहाँका ऋषिको सानिन्ध्यमा तप र यज्ञ गरे ।

Source : https://www.ratopati.com/story/457701/samachkewa-brothers-severe-penance-to-relieve-his-sister-cursed-by-father