सावर्णि पढिसक्दा मैले पाएको नवीनतम ज्ञान
म वर्षमा मुस्किलले ४ देखि ५ वटा साहित्यिक किताब छिचोल्छु । त्यसमाथि साहित्य बडा मुस्किल लाग्छ । सबैका कथा कथनी उस्तै उस्तै लाग्ने । केही नयाँ खोज्ने म जस्ता 'चुजी' पाठक हुनु पक्कै राम्रो नहोला
Source : https://www.ratopati.com/story/455629/the-latest-knowledge-i-got-after-reading-savarni