सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग लिएको अठहत्तर हजार रुपैयाँ घुससहित उनी पक्राउ परेका थिए । अनुसन्धानको