सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयरसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाण्डाै – सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा नगरपालिकाका पूर्वमेयर गङ्गा पासवान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव रहेका विशेष अदालतले जनाएको छ । उनीहरूलाई सजाय निर्धारणका लागि आउँदो मङ्सिर १०...

Source : https://ujyaaloonline.com/story/108883/2024/11/15/5-people-including-then-mayor-were-found-guilty