सुध्रिएन कर्णालीको विकास बजेट कार्यान्वयन, चार महिनामा जम्मा ४ प्रतिशत खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारको विकास बजेट कार्यान्वयनको अवस्था कछुवा गतिमा छ । चालु आर्थिक वर्षको चार महिना बित्दा पनि पुँजीगत बजेट कार्यान्वयनको अवस्थामा सुधार हुन नसकेको हो । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार

Source : https://www.ratopati.com/story/458497/the-implementation-of-the-development-budget-of-karnali-has-not-been-improved-spending-only-4-percent-in-four-months