सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि आवेदन माग
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि सरकारले आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको हो। कम्तीमा ३० वर्ष उमेर पूरा भएको तथा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिनसक्ने जारी सूचनामा उल्लेख […]