स्थानीय तह उपनिर्वाचनमा दल दर्ता गराउने ५ पार्टीले उम्मेदवारी नै दिएनन्
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये ५ वटा दलले उम्मेदवारी नै दर्ता नगराएको पाइएको छ । निर्वाचन आयोगका अनुसार हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी),