हराएका दुई पर्यटकमध्ये एक सम्पर्कमा आए
रसुवा । हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन् । दुई साता अगाडि ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग (समुन्द्र सतहदेखि सात हजार दुई सय ३४
Source : https://www.ratopati.com/story/455628/one-of-the-two-missing-tourists-came-in-contact