हेफरको ८० औ वार्षिकोत्सवमा बाछी उपहार

काठमाडौँ। हेफर इन्टरनेशनलले आफ्नो ८० औ वार्षिकोत्सव मनाएको छ । सिन्धुलीमा आयोजित वार्षिकोत्सवमा कार्यक्रममा ‘पासिङ्ग अन द गिफ्ट’ (उपहार हस्तान्तरण) कार्यक्रम सम्पन्न गरेको छ । हेफर नेपालले साना किसानहरूलाई समुदायमा भोकमरी र गरिबीको अन्त्य

Source : https://www.ratopati.com/story/448442/calf-gift-on-heifers-th-anniversary