७ वर्षमा द्रुतमार्गको भौतिक प्रगति ३७ प्रतिशत
काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको समष्टिगत भौतिक प्रगति करिब ३७ प्रतिशत पुगेको छ । यस्तै वित्तीय प्रगति ३९ प्रतिशत पुगेको नेपाली सेनाले जनाएको छ । २०७४ सालमा निर्माण सुरु भएको आयोजना सुरुमा ४
Source : https://www.ratopati.com/story/457639/-physical-progress-of-fast-track-in--years