‘द हिमालयन’ काउन्सिलको गम्भीर छानवीनमा

काठमाडौं। एकपक्षीय र प्रायोजित समाचार सम्प्रेषण गरेको उजुरीमा प्रेस काउन्सिल नेपालले अंग्रेजी दैनिक द हिमालयनमाथि गम्भीर अनुसन्धान सुरु गरेको छ। काउन्सिलले शुक्रबार त्यसबारे विशेष अध्ययन गरी प्रतिवेदन पेस गर्न बोर्ड सदस्य ठाकुर बेल्वासेको संयोजकत्वमा ३ सदस्य कार्यदल समेत गठन गरेको छ। दि हिमालयन टाइम्स दैनिक र यसको अनलाइनपोर्टल बाट ईलाइट हिमालयन एडभेन्चर्स प्रा.लि. र निर्मल […]

Source : https://www.dcnepal.com/2024/10/603077/