‘माओवादी सुशासनको मुद्दाबाट पछि हट्दैन’
म्याग्दी। नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताएका छन्। नेकपा (माओवादी केन्द्र) म्याग्दीले आज बेनी नगरपालिका–४ सिंगामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सुशासन बिनाको विकास र समृद्धिको परिकल्पना गर्न नसकिने बताए। ‘राजनीतिक उपलब्धिको रक्षा, सामाजिक न्याय र सुशासननै अहिलेको मुद्दा हुन्,’ उनले भने, ‘भ्रष्टाचारको विरोधी अभियानलाई थप सशक्त […]